समृद्ध चुरे, सुखी चुरे बासी

header AD


सेवा विवरण

टोल विकास संस्था दर्ता तथा सूचीकृत

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

५००

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

सम्बन्धित टोलका स्थायी बासिन्दाहरुको भेला,
टोल विकास संस्थाको भेलाले गरेको निर्णयको प्रतिलिपि, टोल विकास संस्थाको विधान २ प्रति,
संस्थाका पदाधिकारीहरुको नाम,
नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
टोल विकास संस्थाको लेटर प्याडमा संस्थाको छाप सहितको संस्था सूचीकृत गरि पाउँ भन्ने व्यहोराको निवेदन,
सम्बन्धित टोलका स्थायी बासिन्दाहरु, सम्बन्धित वडाको सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन शाखा

प्रक्रियाका चरणहरू

सोही दिन

सम्बन्धित कानून

सेवा विवरण

'घ' वर्गको निर्माण व्यवसायी इजाजत र नविकरण

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

१००००

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

इजाजतः अनुसूची – १ बमोजिम ढाँचामा निवेदन,
घटिमा ५ लाख रुपैयाँको चालु पुँजी राखि कम्पनी रजिस्टर कार्यालयको दर्ता प्रमाणपत्र,
सम्बन्धित वडाको सिफारिस,
निर्माण व्यवसायी संघको सिफारिस,
उद्योग विभाग वा घरेलु कार्यालयको प्रमाणपत्रको प्रतिलिपि,
करचुक्ता प्रमाणपत्र, सवारी साधन र मेसिनरी चालु हालतमा रहेको मेकानिकल ईन्जिनियरको प्रमाणित पत्र,
उपकरणहरुको स्वामित्वको प्रमाणपत्र र बिमा गरेको कागजात,
जनशक्तिको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नियुक्ति पत्रको प्रतिलिपि,
नविकरणको लागिः इजाजत पत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र,
अघिल्लो आर्थिक वर्ष को विवरण स्वघोषणा पत्र, नियामावली बमोजिम भरेको फाराम

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन शाखा

प्रक्रियाका चरणहरू

सोही दिन

सम्बन्धित कानून

सेवा विवरण

अन्य भुक्तानी

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

आर्थिक प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

निशुल्क

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

मालसमान/सेवा/परामर्श खरिदको भएः खरिद आदेश वा सम्झौता पत्र,
दाखिला प्रतिवेदन,
सम्बन्धित शाखाको सिफारिस लगायतका कागजात।
आर्थिक सहायता लगायत अन्य भएः निवेदन, अध्यक्षको आदेश,
कार्यपालिकाको निर्णय वा अनुमोदन

जिम्मेवार व्यक्ति / खण्ड

आर्थिक प्रशासन शाखा

प्रक्रियाका चरणहरू

सोही दिन

सम्बन्धित कानून

सेवा विवरण

बैंक खाता खोल्ने सिफारिस

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा / पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

२००

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

सम्बन्धित संस्था/समितिको निर्णय प्रतिलिपि,
बैंक दस्तखत नमुना कार्ड,
फोटो सहित नागरिकता प्रतिलिपि, संस्था/ समितिको छाप

जिम्मेवार व्यक्ति / खण्ड

योजना शाखा / पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा

प्रक्रियाका चरणहरू

सोही दिन

सम्बन्धित कानून

सेवा विवरण

योजना सम्झौता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

निशुल्क

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

उपभोक्ताको हकमाः स्विकृत योजना,
वडा/गाउँपालिकको अख्तियारी,
उपभोक्ता समिति गठनको निर्णय,
प्रमाणित नेपाली नागरिकताको प्रतिलिपि,
सम्बन्धित वडको सिफारिस, लगत स्टिमेट,
योजना सञ्चालन हुने स्थानको फोटो,
लागत सहभागिताको रकमको भौचर वा जनश्रमदान सिफारिस,
३ पुस्ते विवरण फारम छाप,
निवेदन, समितिका पदाधिकारीहरुको पुरा विवरण भरेको योजना सम्झौता फाराम,
ठेक्कापट्टाको हकमाः ठेक्का सदर भई सम्झौता गर्न आउनु भनी लेखिएको पत्र, जमानत, निवेदन आदि

जिम्मेवार व्यक्ति / खण्ड

योजना शाखा

प्रक्रियाका चरणहरू

सोही दिन

सम्बन्धित कानून

सेवा विवरण

घर नक्सा पास अनुमित

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

पुर्वाधार शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

५००

शुल्क विवरण

लाग्ने समय

निवेदन प्राप्त भए पश्चात

सेवा प्रवाह समय

कम्तिमा १ महिना

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
नक्सा निवेदन दस्तुर ,
जग्गाधनी पुर्जाको प्रतिलिपि, कित्ता नम्बर स्पष्ट भएको नापी र ट्रेस नक्साको प्रतिलिपि,
एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि,
गुठी जग्गाको भए सम्बन्धित गुठीको सिफारिस पत्र,
कुनै निकायमा धितो सम्बन्धि पत्र वारेस राखी नक्सा पास गर्ने भएमा वारेसनामाको साथमा वारेसको नेपाली नागरिकता वा निजको पहिचान खुल्ने प्रमाणपत्रको १ प्रति,
चार किल्ला प्रमाणित निर्माण गरिने घरको नक्सा ३ प्रति स्टकचर डिजाईन नक्सा-३ (आवश्यकता अनुसार) प्रति सम्बन्धित वडाको सिफारिस,
जग्गाको नक्सामा मापदण्ड अनुरुप भएको हुनु पर्ने वडाको सिफारिस।
(क) तल्ला थप हालको मापदण्ड पुरा गर्ने गरी पहिलो पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि,
अरु कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्ने।

जिम्मेवार व्यक्ति / खण्ड

पुर्वाधार शाखा

प्रक्रियाका चरणहरू

सम्बन्धित कानून

सेवा विवरण

संस्था दर्ता सिफारिस

सेवा कोड

Organization Registration

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

१०२

शुल्क

५००

शुल्क विवरण

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

उजुरी अधिकारी

काली प्रशाद भट्ट

आवश्यक कागजातहरू

• निवेदन पत्र सहित सस्थाको विधान,नियमावली र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपी र वहाल कर बुझाएको रसिद।

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा

प्रक्रियाका चरणहरू

१. प्र प्र अ बाट तोक लगाइ निवेदन दर्ता गराउने ।
२. राजश्व शाखामा राजश्व तिरेको रसिद लिइ सम्वन्धित शाखामा जाने ।
३. संस्था दर्ता प्रमाण पत्र बनाउन लगाउने ।
४. प्रमाण पत्रमा सम्बन्धित शाखाको हस्ताक्षर र प्र प्र अ को हस्तार गर्न लागाइ दर्ता चलानी शाखामा पालिकाको छाप लगाउने ।

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

राष्ट्रिय विज्ञान दिवस

२०८३-०६-०१ | ००:००

चलचित्र दिवस

२०८३-०६-०१ | ००:००

कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने

२०८३-०६-०१ | ००:००

भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने

२०८३-०६-०२ | ००:००

असोज महिनाको कार्ययोजना तयार गर्ने

२०८३-०६-०२ | ००:००

विश्व शान्ति दिवस

२०८३-०६-०५ | ००:००

कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने

२०८३-०६-०५ | ००:००

सामाजिक सेवा दिवस

२०८३-०६-०६ | ००:००

विश्व सांकेतिक भाषा दिवस

२०८३-०६-०७ | ००:००

गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने

२०८३-०६-०७ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-०८ | ००:००

विश्व फार्मेसिस्ट दिवस

२०८३-०६-०९ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-०९ | ००:००

विश्व पर्यटन दिवस

२०८३-०६-१० | ००:००

विश्व रेवीज दिवस

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने

२०८३-०६-१२ | ००:००

विश्व मुटु दिवस

२०८३-०६-१३ | ००:००

गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने

२०८३-०६-१३ | ००:००

विश्व ज्येष्ठ नागरिक दिवस

२०८३-०६-१४ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने

२०८३-०६-१४ | ००:००

जितिया पर्व

२०८३-०६-१८ | ००:००

विश्व मुस्कान दिवस

२०८३-०६-२१ | ००:००

वडा समितिको नियमित बैठक बस्ने

२०८३-०६-२१ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०६-२२ | ००:००

विश्व हुलाक दिवस

२०८३-०६-२३ | ००:००

एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)

२०८३-०६-२३ | ००:००

विश्व मानसिक स्वास्थ्य दिवस

२०८३-०६-२४ | ००:००

गैर आवासीय दिवस

२०८३-०६-२५ | ००:००

घटस्थापना

२०८३-०६-२५ | १८:१५

विश्व गुणस्तर दिवस

२०८३-०६-२८ | ००:००

शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-२८ | ००:००

विश्व हात धुने दिवस

२०८३-०६-२९ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने

२०८३-०६-२९ | ००:००

विश्व खाद्य दिवस

२०८३-०६-३० | ००:००

एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)

२०८३-०६-३० | ००:००