अभिलेखालय

क्र. स. शीर्षक सूचनाका प्रकार मिति फाईल साईज एक्सन
१ Invitation For Electronic Bids (CRM/NCB/Works/2083/084/03 Upgrading Of Bagaichula Aampani Road, Chure-06, Kailali, CRM/NCB/Works/2083/084/04 Upgrading Of Nigali Khairala Road) Date of publication: November 20th, 2026 (2083/08/04) सार्वजनिक खरिद २०८३-०८-०४ २३४.३१ के.बि
२ नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना । चुरे गाउँपालिका वडा नं २ र वडा नं ४ अन्तरगत निगाली देखि केदार, बसन्तपुर, खैराला, सल्लेरी, रानीभुगुडा, गर्भादरवार, बैसेनी, मुलेसाटा सम्म निर्माण सम्पन्न भएका नयाँ विद्युत वितरण लाइन तथा ट्रान्सफर्मरहरु यहि मिति २०८३।०८।०४ गते शुक्रवार विहान १० बजे चार्ज (विद्युत प्रवाह) गरि विद्युत परिक्षण तथा संचालन गरिने कार्यक्रम रहेकोले उक्त समय देखि निरन्तर उच्च भोल्टेजको विद्युत प्रवाह हुने हुँदा विजुलीका पोल, तार, स्टे तार र ट्रान्सफर्मर नजिक नजान, नछुन, पोलमा गाइबस्तु नबाँध्न र बालबालिकालाइ टाढै राख्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ । सूचना तथा समाचार (Parent) २०८३-०८-०३ १.६९ एम.बि
३ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना । (प्रकाशित मिति २०८३।०८।०३) सार्वजनिक खरिद २०८३-०८-०३ १९६.९७ के.बि
४ प्रस्ताव आह्वान सम्बन्धि सूचना । (प्रकाशित मिति २०८३।०८।०१) सूचना तथा समाचार (Parent) २०८३-०८-०१ ४६५.७९ के.बि
५ कृषि कार्यक्रम संचालनका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना । (प्रकाशित मिति २०८३।०८।०१) सूचना तथा समाचार (Parent) २०८३-०८-०१ ३१५.७३ के.बि
६ सूचना प्रकाशन,सामाग्रि आपुर्ती तथा सेवा प्रवाह सम्बन्धी सूचना । सूचना तथा समाचार (Parent) २०८३-०७-१७ १६८.४६ के.बि
७ आ.ब. २०८३।०८४ को बार्षिक बजेट तथा कार्यक्रम । बजेट तथा कार्यक्रम २०८३-०७-०९ ४.५० एम.बि
८ INVITATION FOR THE BIDS Construction Of Multipurpose Irrigation Pond, Chure-02, Deshana Date of publication: . October 16th, 2026 (2083/06/30) सार्वजनिक खरिद २०८३-०६-३१ १८६.२९ के.बि
९ INVITATION FOR BIDS (Hard Copy) Upgrading Of Road From Bagaichula To Ward No. 6 Office Date of publication: . October 16th, 2026 (2083/06/30) सार्वजनिक खरिद २०८३-०६-३१ १६४.०५ के.बि
१० दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना । (प्रकाशित मिति २०८३।०६।२३ गते) सूचना तथा समाचार (Parent) २०८३-०६-२३ २१६.९० के.बि
११ सामाजिक परिक्षण (Social Audit) कार्यक्रम संचालनका लागि प्रस्तावन (दररेट) पेश गर्ने सम्बन्धि सूचना (प्रकाशित मिति: २०८३।०६।२०) सूचना तथा समाचार (Parent) २०८३-०६-२० ७२२.२८ के.बि
१२ नदीजन्य पदार्थको संकलन तथा विक्री वितरणको लागि पेश हुन आएका सिलबन्दी दरभाउपत्र खोलिने सम्बन्धी सुचना (प्रकाशित मिति: २०८३।०६।१९) सूचना तथा समाचार (Parent) २०८३-०६-१९ १९५.२७ के.बि
१३ मिति २०८३।०५।२५ गते बसेको कार्यपालिका बैठकका निर्णयहरु । निर्णय २०८३-०६-१५ २.९४ एम.बि
१४ बिशेषज्ञको सूची सम्बन्धभा सूचना तथा समाचार (Parent) २०८३-०६-०३ २.४५ एम.बि
१५ चुरे गाउँपालिकाको कर्मचारी कल्याण कोष स्थापना र संचालन कार्यविधि, २०८२ कार्यविधि २०८३-०६-०२ २९१.८६ के.बि