घर नक्सा पास अनुमित
आवश्यक प्रक्रिया
—
शुल्क
५००
लाग्ने समय
निवेदन प्राप्त भए पश्चात
सेवा प्रवाह समय
कम्तिमा १ महिना
उजुरी अधिकारी
काली प्रशाद भट्ट
दायरा विभाग
पुर्वाधार शाखा
आवश्यक कागजातहरू
सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
नक्सा निवेदन दस्तुर ,
जग्गाधनी पुर्जाको प्रतिलिपि, कित्ता नम्बर स्पष्ट भएको नापी र ट्रेस नक्साको प्रतिलिपि,
एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि,
गुठी जग्गाको भए सम्बन्धित गुठीको सिफारिस पत्र,
कुनै निकायमा धितो सम्बन्धि पत्र वारेस राखी नक्सा पास गर्ने भएमा वारेसनामाको साथमा वारेसको नेपाली नागरिकता वा निजको पहिचान खुल्ने प्रमाणपत्रको १ प्रति,
चार किल्ला प्रमाणित निर्माण गरिने घरको नक्सा ३ प्रति स्टकचर डिजाईन नक्सा-३ (आवश्यकता अनुसार) प्रति सम्बन्धित वडाको सिफारिस,
जग्गाको नक्सामा मापदण्ड अनुरुप भएको हुनु पर्ने वडाको सिफारिस।
(क) तल्ला थप हालको मापदण्ड पुरा गर्ने गरी पहिलो पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि,
अरु कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्ने।

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
पुर्वाधार शाखा
प्रक्रिया चरणहरू
१
संबंधित कानून
—