समृद्ध चुरे, सुखी चुरे बासी

header AD
All wards
आधारभूत जानकारी
केशव बहादुर साउँद
9843983672
chure.ward2@gmail.com
खैराला
Ward statistics
Population 0
Households 398
Area 42.76
संक्षिप्त विवरण (Short Description)
१. भुगोलको विवरण :चुरे गाउँपालिका वडा नं. 2 चुरे (Siwalik) क्षेत्र 600 मिटर देखि 1600 मिटरको उचाइमा अवस्थित छ ।
2. क्षेत्रफलः करिब 42.76 वर्ग कि.मि. मा फैलिएको छ।
3. जनसंख्याको विवरण: 2078 को जनगणना अनुसार जम्मा जनसंख्या 2258 पुरुष 1128 र महिला 1130 रहेको छ।
4. प्राकृतिक स्रोत: वनजंगल, पहाड, खोला, नदी, झरना, चराचुरुंगी, विभिन्न वनस्पतिका प्रजाती, जंगली जनावर, ढुंगा गिट्टी, कृषि आदी ।
5. महत्वपुर्ण स्थानहरु : ठुलीगाड नदी, द “डी” झरना (THE “D” waterfall), केदार शिलामेला, मसानी मन्दीर, बेताल मन्दीर, बसन्तपुर/देसना र कडकिरी सुन्तला पकेट क्षेत्र रहेको छ।
नक्शा दृश्य (Map View)
Map coordinates not available