All wards
आधारभूत जानकारी
चन्द्र बहादुर लामिछाने मगर
9865609730
chure.ward4@gmail.com
गर्भादरवार
Ward statistics
Population
3299
Households
766
Area
207.57
संक्षिप्त विवरण (Short Description)
भुगोलको विवरण : चुरे गाउँपालिका वडा नं. ४ को पुर्बमा मोहन्याल गाउँपालिका पश्चिममा गोदावरि नगरपालिका र चुरे गाउँपालिकाको वडा नं. ५ उत्तरमा चुरे गाउँपलिकाको वडा नं. १ र वडा नं. २ दक्षिणमा गौरीगंगा नगरपालिका पर्दछन ।
जनसंख्याको विवरण: २०७८ सालको जनगणना अनुसारजम्मा जनसंख्या ४१३३ छन भने जसमध्य महिला २०६३ र पुरुष २०७० रहेका छन । भने २०८२।०८३ को चुरे गाउँपालिकाको डिजिटल भिलेज प्रोफाइल अनुसार महिला १५२७ र पुरुष १७७२ रहेका छन ।
प्राकृतिक स्रोत: महत्वपुर्ण स्थानहरु : गर्भादरवार,कम्पासेधुरा,वागेझरना,मोहन्याल मन्दिर,वेताल मन्दिर,मसुरखेत वेताल मन्दिर ,भैरव मन्दिर , नौमुले धाम, नागढुंगा पर्दछन ।