All wards
आधारभूत जानकारी
प्रेम बहादुर साउँद
9868039183
chure.ward6@gmail.com
धनेडी
Ward statistics
Population
3794
Households
703
Area
66.63
संक्षिप्त विवरण (Short Description)
भुगोलको विवरण - चुरे गाउँपालिका वडा नं ६ धनेडी सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको उत्तरी चुरे पहाडी क्षेत्रमा अबस्थित छ । यस वडामा पहाडी तथा भित्री मदेशको मिश्रित भु -बनोट रहेको छ । वन खोला नाला डाँडाकाडा तथा खेति योग्य जमिन यसका प्रमुख भौगोलिक बिशेषता हुन ।वडाको हावापानी समशितोष्ण देखी उपोषण प्रकारको पाइन्छ ।जसले कृषि पशुपालनका लागि अनुकुल बातावरण प्रदान गरेको छ । यस वडामा साल लगायतका विभिन्न प्रजातिका वन तथा सामुदायिक वनहरु रहेका छन् ।जसले वातावरण संरक्षणसँगै स्थानियको जिविकोपार्जनमा पनि महत्वपुर्ण योगदान पुर्याएका छन् ।
जनसंख्याको विवरण २०७८ को जनगणना अनुसार
जम्मा जनसंख्या ४५१०
पुरुष २२१३
महिला २२९७
र गाउँपालिकाको २०८२।०८३ को डिजिटल भिलेज प्रोफाइल अनुसार महिला १८०३ र पुरुष १९९१ गरि जम्मा ३७९४ रहेका छन ।
जनसंख्याको विवरण २०७८ को जनगणना अनुसार
जम्मा जनसंख्या ४५१०
पुरुष २२१३
महिला २२९७
र गाउँपालिकाको २०८२।०८३ को डिजिटल भिलेज प्रोफाइल अनुसार महिला १८०३ र पुरुष १९९१ गरि जम्मा ३७९४ रहेका छन ।