चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ । यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चिममा बडिकेदार गाउँपालिका , उत्तरमा जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको कुल क्षेत्रफल ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ ।
Invitation for bids CRM/NCB/Works/07/081/082 and CRM/NCB/Works/08/081/082 (Upgrading Of Nigali Deshana Kadkiri Road, Chure ward 1, ward 2), Construction Of Thuloban Aamkhore Mandir Road )
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Supply and Delivery of Medicine and Surgical Equipments)(प्रकाशित मिति: २०८१।०९।२९)
सूचना । सूचना ।। सूचना ।।।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Supply and Delivery of Office Goods and Stationary Items)(प्रकाशित मिति: २०८१।०९।२५)