चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ । यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चिममा बडिकेदार गाउँपालिका , उत्तरमा जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको कुल क्षेत्रफल ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ ।
तह बृद्धिका लागि आबेदन फाराम पेश गर्ने सम्बन्धि सूचना ।
आ. व. २०८२।०८३ मा विज्ञापन एजेन्सी फर्म कम्पनीहरुबाट पत्र पत्रिकामा सूचना प्रकाशन गर्ने प्रयोजनार्थ छुट सम्बन्धी शिलवन्दी प्रस्ताव पेश गर्ने बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०८२।०५।०९)
Invitation For the Bids (construction of ward no 3 administrative Office Building, Chure-03, kailali)
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना । (प्रकाशित मिति २०८२।०४।२९)